ललितपुरका प्रबिण महर्जनबाट नेपाल हाउसलाई १ लाख वन सहयोग
Wednesday, January 21, 2015
अध्ययनको लागि कोरियाली भूमिमा आउनु भएका ललितपूरका समाजसेवी बिधार्थी श्री प्रबिण महर्जनज्युले दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन १००,००० (एक लाख वन) सहयोग गर्नु भएको छ । राजधानी सउलको योन्से युनिभर्सिटीमा अध्ययनरत समाजसेवी श्री महर्जनले स्वफूर्त रुपमा नेपाल हाउसलाई आर्थिक सहयोग गर्नु भएको हो ।