पूजा २ रेष्टुरेण्टका संचालक दिनेश हिराचनबाट नेपाल हाउसलाई १० लाख वन सहयोग गर्ने घोषणा
Tuesday, January 13, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन पूजा २ रेष्टुरेण्टका संचालक श्री दिनेश हिराचनज्युले १०,००,००० दश लाख वन आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएको छ । सकृय समाज सेवी तथा सफल व्यवसायीको रुपमा परिचित श्री हिराचन एन आर एन कोरियाको पुर्व कोषाध्यक्ष र थसेस कोरियाको वर्तमान सल्लाहकार हुनुहुन्छ ।