म्याग्दी समाजका कोषाध्यक्ष किशन सेनचुरीबाट नेपाल हाउसलाई १ लाख ६१ हजार वन सहयोगको घोषणा

Tuesday, January 27, 2015

दीर्घकालिन रव्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन म्याग्दी समाज समिति दक्षिण  कोरियाका कोषाध्यक्ष श्री किशन सेनचुरीले नेपाल हाउसलाई  १ लाख ६१ हजार वन सहयोगको  घोषणा गर्नु भएको छ ।  म्याग्दी जिल्ला दरबाङ गाबिस स्थित दरबाङ बजारबाट करिव २ बर्ष अगाडी ईपिएस भीषा मार्फत कोरिया आउनु भएका समाजसेवि श्री सेनचुरी प्रखर फुटबल खेलाडीको रुपमा समेत परिचित हुनुहन्छ । उहां   म्याग्दी जिल्लाको दोश्रो सदरमुकाम समेत रहेको दरबाङ बजारमा रहंदा त्यहां स्थित  बिभिन्न सामाजिक संस्थाहरुमा आबद्द रहेर समाजसेवी भूमिका निभाउनु भएको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP