म्याग्दी समाजका अध्यक्ष मुक्ति केसी बाट नेपाल हाउसलाई ५ लाख ६१ हजार वन सहयोग

Tuesday, January 27, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन म्याग्दी समाज समिति उक्षिण कोरियाका अध्यक्ष श्री मुक्ति केसीले  नेपाल हाउसलाई ५ लाख ६१ हजार वन सहयोगको घोषणा गर्नु भएको छ ।  म्याग्दी जिल्ला बाबियाचौर गाविस  सहश्रधाराबाट करिव २२ बर्ष अगाडी कोरिया आउनु भएका श्री केसी कोरियाली भूमिमा सकृय समाज सेवीको रुपमा चिनिनु हुन्छ । कोरियाली भूमिको लामो बसाईको क्रममा बिशेष गरि म्याग्दी समाज समिति दक्षिण कोरियामा  आबद्द रहेर खेलकूद तर्फ निरन्तर रुपमा नेतृत्व गर्दै आउनु भएको थियो । गत  बर्ष सम्पन्न दशौ साधारण सभाले उहांलाई अध्यक्षको जिम्मेवारी दिएको थियो । बिभिन्न सामाजिक सेवाहरु मार्फत चर्चामा आईरहने म्याग्दी समाज  उहांको अध्यक्षता पछि थप सकृय र समाज सेवी भूमिकामा अगाडी बढि रहेको छ ।   

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP