अर्घाखांची कोरिया सम्पर्क मंच कोरिया द्दारा नेपाल हाउसलाई ५ लाख १ हजार वन सहयोगको घोषणा
Tuesday, January 27, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन कोरियामा सकृय तथा समासेवी संस्था अर्घाखांची कोरिया सम्पर्क मंच कोरियाले नेपाल हाउसलाई ५ लाख १ हजार वन सहयोगको घोषणा गरेको छ । संस्थाका अध्यक्ष श्री खेम राज आचार्यले गत आईतबार आयोजित चियापान कार्यक्रम मार्फत उक्त सहयोगको घोषणा गर्नु भएको हो । अध्यक्ष श्री आचार्यको अनुसार कार्य समितिको पूर्ण बैठकबाट निर्णय गराई नेपाल हाउसलाई सहयोगको घोषणा गरिएको हो । अर्घाखाची कोरिया मंच दक्षिण कोरिया सामाजिक सेवामा निक्कै अगाडी रहेको संस्था हो ।