दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल
बनाउन बुटवल
१३ देबिनगर
निवाशी हाल कोरियामा कार्यरत समाजसेबी श्रीमती अन्जु के .सीले २०००००/-वोन सहयोग गरेका छन् / समाज सेवा प्रति अति
उत्साहित के.सीले दुखि बिरामी हरुकोलागि यो भन्दा पहिला फुटकर सहयोग धेरै गरि गरिसकेका
छन् / जनजाती महासंघ कोरियाले पढ़ाएको विधार्थीलाई समेत १ लाख वोन सहयोग गरेका छन् भने गत छुसकमा रुपन्देही सम्पर्क समिति कोरियाले
आयोजना गरेको साँस्कृतिक कार्यक्रममा आयोजकको रुपमा बिशेष भूमिकाका साथ १५०००० वोन
सहयोग गरेका थिए /हरेक साँस्कृतिक कार्यक्रममा सहयोग गर्नकै लागि दर्शक बनेर जाने
बताउने के.सीले भने यस पाली पनि नेपाल हाउस सबैलाई चाहिने घर बनाउन सुनौलो अबसर
भएकोले आफुले सक्दो पहल गर्ने र कोरियामा रहेका सबै जनाले १/१ टिकट काटेर सहयोग
गरिदिनु हुन पनि अनुरोध गरेका छन्/