नेपाल हाउसलाई कोरिया एक्सचेन्ज बैकका मार्केटिङ लिडर सुरेश लिम्बुबाट पांच लाख वन सहयोगको घोषणा

Friday, January 16, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि कोरिया एक्सचेन्ज बैकका मार्केटिङ लिडर श्रेी शुरेश लिम्बुबाट पांच लाख वन सहयोगको घोषणा भएको छ । दक्षिण कोरियामा सबैभन्दा ठूलो बैंकका रूपमा स्थापित कोरियन एक्सचेन्ज बैंकको जधानी सोलस्थित मुख्य कार्यालयमा  कार्यरत श्रेी  लिम्बु ताप्लेजुङको सिनामबाट २१ बर्ष अगाडी कोरिया आउनु भएको हो । कोरिया स्थित नेपाली दुतावासमा समेत करमचारीको रुमा अनुभव संगालि सक्नु भएका उहां एन आर एन कोरियाका पुर्व उपाध्यक्ष समेत हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP