एन आर एन कोरियाका पुर्व उपाध्यक्ष ध्यान राईबाट नेपाल हाउसलाई १० लाख वन सहयोगको घोषणा

Thursday, January 15, 2015

दीर्घकालिन र व्यवस्थित नेोाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बानउन एन आर एन कोरियाका पुर्व ऊपाध्यक्ष श्री ध्यान राईले दश लाख वन सहयोग गर्ने घोषणा गर्नु भएको छ । लामो समय देखि कोरियाली भूमिमा रहदै आउनु भएका श्री राई समाज सेवा र व्यवसायिक क्षेत्रमा परिचित नाम हो । उहां हाल संचालनमा आई रहेको नेपाल हाउसको संस्थापक  मध्यका एक हुनुहुन्छ । 

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP