उलसानका सफल व्यवसायी बिनोद चापागाईबाट नेपाल हाउसलाई २० लाख वन सहयोगको घोषणा

Friday, January 16, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियान जस्तो परोपकारी अभियानको लागि सहयोग गर्न चाहाने परोपकारी भावना भएका सहयोगी महानुभावहरुको लर्को  लागिरहेकै बेला  उलसान एरियामा सफल व्यवसायीको रुपमा चर्चा पाएका सफल व्यवसायी बिनोद चापागाईले नेपाल हाउसलाई २० लाख वन सहयोग गर्ने घोषणा गर्नु भएको छ । कोरियाको उल्सान एरियालाई व्यवसायिक रुपमा आफ्नो पकड जमाउन सफल व्यवसायी श्री चापागाई बालाजु काठमाडौबाट १० बर्ष अगाडी कोरिया आउनु भएको हो । रेष्टुरेण्ट व्यावसाय संगै उहांले आपत् बिपत परेका प्रवासी नेपालीहरुको सहयोगको लागि अस्थाई सेल्टरको समेत स्थापना गरेर सेवा गर्नु भएको थियो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP