गुल्मीका पुर्ण प्रसाद भण्डारीबाट नेपाल हाउसलाई १०१,१११ सहयोग

Thursday, January 29, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन अर्खले ७ गुल्मीका  पुर्ण प्रसाद भण्डारीबाट नेपाल हाउसलाई १०१,१११ सहयोग प्राप्त भएको छ ।  ईपियस भीषा मार्फत कोरिया आई गत ३ बर्ष देखि योङईनको बेगममा कार्यरत श्री भण्डारीले नेपाल हाउसको यस महा अभियानमा सहयोग पूगोस भन्नाको खातिर  स्वईच्छाले सहयोग गर्नु भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP