थेगुमा कार्यरत सुर्य प्रसाद न्यौपानेद्वारा नेपाल हाउसलाई १लाख ११ हजार १सय ११वन सहयोग
Thursday, January 29, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन देेवचुलि नगर पालिका वडा नं. ११ धारापानी चोक नवलपरासीका सुर्य प्रसाद न्यौपानेबाट नेपाल हाउसलाई १लाख ११ हजार १सय ११वन सहयोग प्राप्त भएको छ । उहां ईपिएस भिषा मार्थेफत कोरिया आई थेगुको ख्यङसान स्थित नामसानको आजिनगम्सोक कम्पनीमा गत तीन वर्ष देखि कार्रत हुनुहन्छ ।