कन्चनपूरका भानु घिमिरेबाट नेपाल हाउसलाई १५१,००० सहयोग

Thursday, January 29, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन सुदुर  पश्चिम महेँन्द्र नगर नगरपालिका वार्ड नं. १८ कञ्चनपुर घर भएका भानु घिमिरेले नेपाल हाउसलाई १ लाख ५१ हजार वन सहयोग गरेका छन । दक्षिण कोरियाको थेगुमा सक्रिय नेपालीहरुको संस्था नेपाल अन्नपुर्ण सेवा समाज सह सचिव रहि सामाजिम सेवामा सक्रिय घिमिरेले नेपाल हाउस निर्माण अभियानमा स्वेच्छिक सहयोग गरेका हुन । उनी हाल दक्षिण कोरियाको थेगुमा कार्यरत छन ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP