
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल
बनाउन आनसानका सफल व्यवसायी तथा सगरमाथा रेष्टुरेण्टका संचालक श्री कान्छा
शेर्पाबाट ५ लाख ५१ हजार वन सहयोग प्राप्त भएको छ । सोलुखुम्बु जिल्लाको
केरुङ ३ बकाम स्थाई घर भई काठमाडौको बालुवाटारमा वसोवास गर्नु हुने उहां
कोरिया आई व्यबसाय गरि रहनु भएको छ । व्यवसायी शेर्पा मदर ल्यान्ड
कम्पनी लिमिटेडका प्रमुख समेत हुनुहन्छ । समाज सेवा प्रति समेत रुचि राख्नु
हुने श्री शेर्पाले बिगतमा समेत परोपकारी कामहरुमा सहयोग गर्दै आउनु भएको छ
।