नेपाल हाउसलाई स्याङजा परिवारका नि वर्तमान उपाध्यक्ष हिमानी गुरुङबाट तीन लाख वन सहयोग

Tuesday, January 13, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन स्याङजा जिल्लाबाट कोरिया आई कार्यरत स्याङजा परिवारकी नि वर्तमान उपाध्यक्ष श्रीमती हिमानी गुरुङ ज्युले नेपाल हाउस व्यवस्थापन समितिलाई तीन लाख वन सहयोग गर्नु भएको छ । उदार र सहयोगी भावनाकी श्रीमती गुरुङ कोरियाली समाजमा समाज सेवी नेपाली चेलीको रुपमा परिचित नाम हो । कोरियाका सकृय संस्थाहरु मध्यको एक  स्याङजा परिवार दक्षिण कोरियालाई अगाडी ल्याउन उहांको ठूलो देन छ । साथै महिलाको लागि महिला भन्ने नारा सहित सकृय रुपमा अगाडी बढि रहेको संस्था वुमन फर वुमनको संस्थापक सदस्य हुनुहन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP