पांचथर सम्पर्क समितिका अध्यक्ष मणी चन्द्र चेम्जोङबाट नेपाल हाउसलाई पांच लाख पचास हजार वन सहयोग

Tuesday, January 13, 2015


दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन पांचथर सम्पर्क समिति दक्षिण कोरियाका  अध्यक्ष श्री मणी चन्द्र चेम्जोङज्युले नेपाल हाउसलाई पांच लाख पचास हजार वन सहयोग गर्नु भएको छ । उदार भावना, स्पष्ट बिचार राख्न सक्ने व्यक्तित्व , समाजसेवी श्री चेमजोङ नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाका संस्थापक सदस्य तथा संगठन विभाग प्रमुख हुनुहुन्छ । उहांले नेपाल हाउसलाई दिर्घकालिन र व्यवस्थित बनाउन आयोजित अन्तरकृया कार्यक्रमहरु मार्फत बिबिध सुझाव र सल्लाह दिनु भएको थियो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP