नेपाल हाउसलाई वुमन फर वुमनकी उपाध्यक्ष गौरी बोगटीबाट एक लाख वन सहयोग

Tuesday, January 13, 2015

दीर्घकालिन रव्यवस्थित नेपाल हाउसको लागि महिलाहरुको लागि सकृय संस्था फर वुमनकी उपाध्यक्ष गौरी बोगटीबाट एक लाख वन सहयोग प्राप्त भएको छ । म्याग्दी जिल्लाबाट कोरियाली भूमिमा आई कार्यरत सुश्री बोगटी पछिल्लो समय वुमन फर  वुमन मार्फत समाज सेवामा सकृयता देखाई रहनु भएको छ । 

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP