सोलु सम्पर्क समितिका सहसचिब हरि चन्द्र राई द्वारा नेपाल हाउस लाई १ लाख वोन सहयोग घोषणा

Tuesday, January 27, 2015

दीर्घकालिन र व्यबस्थित नेपाल हाउसको लागि सोलु सम्पर्क समितिका सहसचिब श्री  हरि चन्द्र राईले नेपाल हाउस लाई  १ लाख वोन सहयोग गर्ने घोषणा यहि जनवरी २५ तारिख गर्नु भएको छ ।   सोलु देउसा गाबिस घर भई हाल कोरियाको ईन्छन स्थित सागुमा  कार्यरत श्री राई समाज सेवामा मन खोलेर लाग्नु भएको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP