नेपाल हाउसलाई नेपाली जन सम्पर्क समितिकी नि वर्तमान सभापति गंगा थापा श्रेष्ठबाट २ लाख वन सहयोग
Tuesday, January 13, 2015
नेपाल हाउसलाई दीर्घकालिन र व्यवस्थित बनाउन नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाकी नि वर्तमान सभापति श्रीमती गंगा थापा श्रेष्ठबाट २ लाख वन सहयोग सहयोग प्राप्त भएको छ । उदार भावना र मिलनसार स्वभावकी श्रीमती थापा चितवन जिल्लाबाट कोरियाली भूमिमा आई कार्यरत हुनुहुन्छ । कोरियाली भूमिमा रहेका प्रवासी नेपाली र संघ संस्थाहरु माझ सकृय समाज सेवीको रुपमा चिनिनु हुने उहां महिलाको लागि महिला भन्ने नारा बोकेको सकृय संस्था वुन फर वुमनकी संस्थापक संरक्षक समेत हुनुहुन्छ ।