दीर्घकालिन व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन भरतपूर ८ चितवन जिल्लाबाट कोरिया आई कार्यरत श्री दुर्गा प्रसाद सापकोटाले दुई लाख वन सहयोग गर्नु भएको छ । सामाजिक सेवामा सकृय व्यक्तित्व श्री सापकोटा चितवन सम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष हुनुहन्छ ।