बाग्सिला ७ खोटाङका विपिन हदीबाट नेपाल हाउसलाई २ लाख वन सहयोग

Sunday, January 18, 2015

दीर्घकालिन र व्यवस्थि नेपाल हाउसको लागि खोटाङ जिल्ला बाग्सिला ७ बाट कोरियाली भूमिमा आई कार्यरत श्री विपिन हदीले दुई लाख वन सहयोग गर्नु भएको छ । उदार स्वभाव सहयोगी मनका धनी श्री हदी नेपाल हाउसको परोपकारी  कार्यबाट प्रभावित भई स्वफूर्त रुपमा सहयोग गरेको बताउनु भयो । उहां संघीय समाज (नेफेसो) दक्षिण कोरियाका संगठन प्रबक्ता र खोटाङ सेवा समाज दक्षिण कोरियाका सकृय  सदस्य समेत हुनुहन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP