स्याङजाका माधव प्रसाद पाण्डेबाट नेपाल हाउसलाई २ लाख वन सहयोग

Thursday, January 29, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन स्याङजाका समाजसेवी श्री  माधव प्रसाद पाण्डेबाट नेपाल हाउसलाई २ लाख वन सहयोग प्राप्त भएको छ ।  दिर्ग ४  स्याङजाबाट ईपियस भिषा मार्फत कोरिया आई हाल आनसान शहरमा  कार्रत श्री पाण्डेले स्वईच्छाले नेपाल हाउसलाई सहयोग गर्नु भएको हो 

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP