स्याङजाका राजेन्द्र बस्यालबाट नेपाल हाउसलाई १ लाख वन सहयोग

Thursday, January 29, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन स्याङजाका राजेन्द्र बस्यालबाट नेपाल हाउसलाई १ लाख वन सहयोग प्राप्त भएको छ ।  वालुङ ६ स्याङजाबाट ईपिएस भिषा मार्फत कोरिया आई कार्यरत श्री बस्यालले स्वईच्छाले नेपाल हाउसलाई सहयोग गर्नु भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP