गुल्मीका सफल व्यवसायी विवेक पाण्डेबाट नेपाल हाउसलाई ५ लाख वन सहयोग
Friday, January 23, 2015
नेपाल कोरिया ट्राभल एण्ड ट्रुसका संचालक श्री विवेक पाण्डे ज्युले नेपाल हाउसलाई ५ लाख वन सहयोग गर्नु भएको छ । दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन उहांले आर्थिक सहयोग स्वरुप पांच लाख वन सहयोग गर्नु भएको हो । गुल्मी हुङगाबाट कोरिया आउनु भएका सहयोगी, मिलनसार र सफल व्यवसायी श्री पाण्डे ईन्छनको बुफ्यङमा नेपाल कोरिया ट्राभल एण्ड टुर्स कम्पनी संचालन गर्दै आउनु भएको छ ।