थेगुमा र्कायरत काभ्रेकी सरिता पाण्डेले नेपाल हाउसलाई १ लाख वन सहयोग

Thursday, January 22, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन काभ्रेपलाञ्चोक जिल्लाबाट कोरियाली भूमि आई पुग्नु भएकी सरिता पाण्डेले नेपाल हाउसलाई एक लाख वन सहयोग गर्नु भएको छ । कोरियाको थेगु शहरमा कार्यत पाण्डेज्युले नेपाल हाउसको यस परोपकारी कार्यबाट प्रभावित भएर नेपाल हाउसलाई स्वफूर्त रुपमा आफू सक्दो सहयोग गरेको बताउनु हुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP