नेपाल हाउसलाई छाङवन सेवा समितिको अध्यक्ष युवराज पौड्यालबाट १५१,००० सहयोग

Monday, January 19, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि  दश करोड संकलन अभियानलाई सफल बनाउन  छाङवन सेवा समिति दक्षिण कोरियाका  अध्यक्ष श्राी युवराज पौड्यालबाट (१५१,००) एक लाख एकाउन्न हजार वन  सहयोग प्राप्त भएको छ । रुपन्देही जिल्ला शंकर नगरबाट ईपिएस भीषाबाट कोरिया आई कार्यरत श्री पौड्याल समाज सेवी भूमिकामा समेत सकृय हुनुहुन्छ । उहां कोरियाको मासान एरियामा कार्यरत हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP