नेपाल हाउसलाई सहयोगि युवा आर्यन विक्रम शाहीबाट १ लाख वन सहयोग
Monday, January 19, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको दश करोड संकलन अभियानलाई सफल बनाउन उदार स्वभाव र सहयोगी व्यक्तित्व आर्यन बिक्रम शाहीज्युले १ लाख वन सहयोग गर्नु भएको छ । नेपाल हाउसको परोपकारी अभियानबाट आफू प्रभावित भई आफू सक्दो सहयो गरेको बताउने श्री शाही ईपियस भीषाबाट कोरिया आई हाल याङसान एरियामा कार्यरत हुनुहन्छ ।