तनहुं सम्पर्क समितिले नेपाल हाउसलाई ५ लाख ५ हजार वन सहयोग गर्ने घोषणा
Monday, January 19, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि कोरियाली भूमिको एक सकृय संस्था तनहुं सम्पर्क समिति दक्षिण कोरियाले पांच लाख पांच हजार वन सहयोग गर्ने घोषणा गरेको छ । परोपकारी कामको लागि संस्थाको पूर्ण कालिन बैठकबाट सहयोयग रकमको घोषणा गरेको जानाकारी संस्थाका अध्यक्ष श्री जगत थापाले दिनु भयो । कोरियाली भूमिमा तनहुं प्रवासी उद्दार समितिको नामबाट खेलकुद तथा सामाजिक कृयाकलापहरुमा सकृय रहदै आएको यस संस्था गत बर्ष देखि तनहुं सम्पर्क समिति दक्षिण कोरियाको नामबाट अगाडी बढि रहेको छ ।