समाजसेवी अर्जुन श्रेष्ठबाट नेपाल हाउसलाई २ लाख ५२ हजार ५ सय पच्चिस वन सहयोग

Sunday, January 25, 2015

दीर्घ कालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन एन आर एन कोरिया क्षेत्रिय कमिटी थेगु खयङबुकका नव निर्वाचित अध्यक्ष श्री अर्जुन श्रेष्ठज्युले २५२५२५  (२ लाख ५२ हजार ५ सय पच्चिस वन) सहयोग गर्नु भएको छ । थुम्की १ कास्की  जिल्लाबाट कोरिया आई कार्यरत श्री श्रेष्ठ हाल (경산시 남산면 स्थित 아진금속) ख्यङसान सि नामसा म्यन स्थित आजिन गमसोक कम्पनीमा कार्यरत हुनु हुन्छ ।   फल्याङकोट युवा मंच पोखराका  उपाध्यक्ष भई समाज सेवाका अनुभव बटुलि सक्नु भएका उहां कोरियामा कास्की परिवार दक्षिण कोरियाका केन्द्रिय सदस्य समेत हुनु हुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP