नेपाल हाउसलाई कसम रेष्टुरेण्ट सुवनका संचालक कहरमान राईबाट ५ लाख १ हजार वन सहयोग

Monday, January 19, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन कसम रेष्टुरेण्टका  संचालक श्री कहरमान राई ज्युले ५ लाख एक हजार वन सहयोगको घोषणा गर्नु भएको छ । लामो समय देखि कोरियाली भूमिमा व्यवसाय गर्दै आउनु भएका व्यवसायी श्री राईको सुवन शहर  स्थित सुन स्लटेशन नजिकै कसम रेष्टुरेण्ट संचालनमा आई रहेको छ । व्यवसाय र समाज सेवामा समेत रुचि राखनुहुने उहां सरल स्वभाव, मिलनसार र सहयोगी भावनाका धनी व्यक्तित्व हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP