सुदुर पश्चिम समाजबाट नेपाल हाउसलाई १० लाख वन सहयोग

Tuesday, January 13, 2015


कोरियामा सकृय संस्था सुदुर पश्चिम समाजले दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि १०,००,००० (दश लाख वन)सहयोग गरेको छ ।    सुदुर पश्चिम समाज दक्षिण कोरयाको बिशेष बैठकले नेपाल हाउसलाई दश लाख वन सहयोग गर्ने निर्णय गर्दै नेपाल हाउस व्यवस्थापन समितिलाई उक्त रकम  भुक्तान गरि सकिएको संस्थाका अध्यक्ष श्री प्रेम कुमार शाहले जानाकारी गराउनु भयो । 

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP