काठमाडौँ का मदन लाल श्रेष्ठ द्वारा नेपाल हाउस लाई १ लाख ५१ हजार वोन सहयोग
Wednesday, January 14, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन
अभियानलाई सफल बनाउन काठमाडौँ
टोखा नगरपालिका वडा न.४ निवाशी हाल कोरियामा कार्यरत नेपाली जन सम्पर्क समिति
दक्षिण कोरियाका बिदेश बिभाग प्रमुख श्री मदनलाल श्रेष्ठ ज्युले १,५१,०००/-वोन सहयोग प्रदान गरेका छन्।कोरियामा हुने हरेक सामाजिक गतिबिधिमा सक्रिय रुपमा सहभागिता जनाउने श्रेष्ठले आपत बिपत परेको बेला उदार दिलका साथ सहयोग गर्दै आएका छन्।नेपाल हाउसको यो अभियानलाई सफल बनाउन सक्रिय रुपमा लागि पनि परेका छन् ।