समाजसेवी नबिन कार्कीबाट नेपाल हाउसलाई दुई लाख वन सहयोग

Friday, January 9, 2015

कैलाली जिल्लाबाट कोरियाली भूमिमा आई कार्यरत समाज सेवी नबिन कार्कीज्युले दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि २००,००० दुई लाख वन सहयोग गर्नु भएको छ ।  छोटो समयमा नै कोरियाली संघ संस्थाहरु माझ चीर परिचित श्री कार्की सुदुर पश्चिम समाजका उपाध्यक्ष हुंदै हाल मेची महाकाली युनाईटेड कोरियाका अध्यक्ष र नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाका उप सभापति पदमा कार्यरत  हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP