तारा रेष्टुरेण्ट थेगुका संचालक चिरन्जिवी पाण्डेबाट नेपाल हाउसलाई ५,५५,५५५ सहयोग

Thursday, January 22, 2015


दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन  कोरियाको थेगु शहरमा रहेको तारा रेष्टुरेण्टका संचालक श्री चिरन्जिवी पाण्डे ज्युबाट पांच लाख पच्पन्न हजार पांच सय पच्पन्न वन (५,५५,५५५ ) सहयोग प्राप्त भएको छ ।  सन २०१० देखि थेगु ग्वाङयक सि स्थित (대구 광역시 중구 덕산동) चुङगु डोङमा संचालनमा आईरहेको तारा रेष्टुरेण्ट थेगु क्षेत्रमा कार्यरत नेपालीहरुको रोजाई मध्यको एक हो ।   थेगु क्षेत्रमा कार्यरत एक नेपालीको शब्दमा संचालक श्री पाण्डेज्यु सरल स्वभाव,मिलनसार र समाजसेवी भावनाले ओटप्रोट भएका व्यक्तित्व मानिनु हुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP