सुवनका सफल व्यवसायी गोबिन्द पोख्रेलबाट नेपाल हाउसलाई ५ लाख ५ हजार वन सहयोग
Tuesday, January 20, 2015
दीर्घकालिन व्यवस्थित नेपाल हाउसको लागि सुवन शहर स्थित वयवसाय गरिरहनु भएका सफल व्यवसायी गोबिन्द पोख्रेलज्यु बाट नेपाल हाउसलाई पांच लाख पांच हजार वन सहयोग प्राप्त भएको छ । उहा सुवन शहरका पुराना र सफल व्यवसायीको रुपमा चिनिनु हुन्छ । समाज सेवी तथा व्यवसायी पोख्रेल ज्युले आफ्नो व्यवसाय र समाजसेवालाई एक साथ अगाडी बढाउनु भएको छ ।