म्याग्देली व्यवसायी ओम जुग्जालीबाट नेपाल हाउसलाई ११ लाख ५१ हजार वन सहयोग

Friday, January 30, 2015

 म्याग्दी जिल्लाको बिम गाबिसबाट कोरियाली भूमिमा आई व्यापार व्यवसायलाई मुख्य पेशा बनाउदै आउनु भएका सफल व्यवसायी श्री ओम जुगजालीले नेपाल हाउसलाई ११ लाख ५१  हजार वन सहयोग गर्नु भएको छ ।  दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन जुग्जालीले उक्त रकम सहयोग गर्नु भएको हो ।  करिव आठ बर्ष देखि ओजे ट्रेडिङ कम्पनी तथा चौतारी नेपाल मार्फत ब्यापार व्यवसाय गर्दै आउनु भएका जु्ग्जालीलाई कोरियाली भूमिमा एक सफल व्यवसायीको रुपमा लिईन्छ । म्याग्दी समाज समिति दक्षिण कोरियाका सल्लाहकार समेत रहनु भएका जुगजाली म्याग्दी समाजका आर्थिक सहयोग दाताको रुपमा समेत  लिईन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP