जनसम्पर्क समिति कोरिया क्षेत्र न.५ का सभापति श्री सुवाष योगीबाट १११,१११ सहयोग

Tuesday, February 10, 2015

दीर्घकालीन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड़ वन संकलन अभियानलाई सफल बनाउन राजापुर नगरपालिका वडा न.३ नयाँगाउँ बाट कोरिया आई कार्यरत  जनसम्पर्क समिति कोरिया क्षेत्र न.5 का सभापति श्री सुभास योगी ज्युबाट १११,१११  (एक लाख एघार हजार एक सय एघार )वन प्राप्त भएकोले मिलनसार सरल स्वभाव र सहयोगी भावनाको धनी योगीज्यु प्रति हार्दिक धन्यबाद प्रदान गर्दै उहाँको आगामी दिनहरू सुखमय र  उत्तरोत्तर प्रगतिको कामना ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP