सौल नेपाल डट कमका प्रधान सम्पादक कृष्ण मुस्यान द्वारा नेपाल हाउसलाई १ लाख ११ हजार वोन सहयोग

Sunday, February 1, 2015

सौल नेपाल डट कम का प्रधान सम्पादक कृष्ण मुश्यानले  नेपाल हाउसलाई १ लाख ११ हजार वोन सहयोग गर्नु भएको छ / दिर्घकालिन र व्यवस्थित नेपाल हाउस संचालन गर्ने महान अभियानलाई अनलाईन मिडिया को माध्यमबाट प्रचार प्रसारका साथै नगद  १ लाख ११ हजार वोन सहयोग गर्नु भएको हो/  मध्यपुर ठिमी - १६ लोकन्थली भक्तपुर् बाट कोरियामा रोजगारको शिलशिलामा आएका मुश्यान समाज सेवामा पनि सक्रिय हुनु हुन्छ / उहाँ नेवा पुच: कोरियाका
 भू पु सचिब समेत हुन्/ उहाँ लाई नेपाल हाउस ब्यबस्थापन समितिको तर्फ बाट हार्दिक धन्यवाद /

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP