खारवीमा कार्यरत अशोक खनालबाट नेपाल हाउसलाई १ लाख वन सहयोग

Monday, February 2, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन कोरियाको खारवी एरियामा कार्यरत समाज सेवी अशोक खनालबाट नेपाल हाउसलाई १००,००० वन प्राप्त भएको छ.। नेपाल को ठगाना स्पष्ट नबताउनु भएका समाजसेवी श्री खनालज्युले परोपकारी कार्यको लागि सहयोग गर्नु भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP