तोङदुच्छनमा कार्यरत ख्याम गौडेलबाट नेपाल हाउसलाई १ लाख वन सहयोग

Monday, February 2, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन ईपियस भिषा मार्फत कोरिया आई हाल तोङदुच्छन एरियामा कार्यरत समाज सेवी ख्याम गौडेलबाट नेपाल हाउसलाई १ लाख वन सहयोग प्राप्त भएको छ । उहां तोङदुच्छन शहरको साम जुङ कम्पनीमा कार्यरत हुनु हुन्छ ।  नेपाल हाउसको यस महान अभियानमा स्वफूर्त रुपमा सहयोग गर्नु भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP