मोरङका सन्जय पौडेल (मिराज) बाट नेपाल हाउसलाई १,११,१११ सहयोग

Monday, February 2, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन मोरङ जिल्लाबाट ईपियस भीषा मार्फत कोरिया आई कार्यरत समाजसेवी व्यक्तित्व श्री सन्जय पौडेल (मिराज) ज्युबाट १ लाख ११ हजार १ सय ११ वन सहयोग गर्नु भएको छ । समाजसेवी मिराज याङसान एरियामा कार्यरत हुनुहुन्छ । हिजो मात्र फेशबुक म्यासेज मार्फत उहांले नेपाल हाउसलाई सहयोग गर्ने रुचि देखाउनु भएको थियो । 

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP