डोङसङ साउण्ड सिष्टमका मालिक बाट नेपाल हाउसलाई १० लाख वन सहयोग

Saturday, February 14, 2015

दीर्घकालीन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन कोरियाली भूमिमा आयोजना हुने प्राय: सांगीतिक कार्यक्रमहरुमा साउण्ड सिष्टम सेवा उपलब्ध गराउंदै आउनु भएका डोङसङ उमयाङका मालिक श्री ई छङ यल ज्युबाट नेपाल हाउसलाई १० लाख वन सहयोग प्राप्त भएको छ । नेपाल हाउस सांगीतिक महामेलाको सउल कार्यक्रममा यसै साउण्ड सिष्टमलाई प्रयोग गरिने भएको छ । आयोजकले कार्यक्रमको बारेमा बिशेष रुपले जानाकारी गराए पछि परोपकारी कामको लागि भन्दै उहांले १० लाख वन सहयोग गर्नु भएको हो । समरणिय रहोस यो साउण्डलाई कोरियाका करिव १५ वटा संस्थाहरुले उपयोग गरि सकेका छन ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP