बाग्लुंग स.समिति कोरियाका भलिबल क्याप्टेन अर्जुन थापा द्वारा नेपाल हाउसलाई १ लाख ५ हजार वोन सहयोग /
Sunday, February 15, 2015
बाग्लुंग सम्पर्क समिति कोरिया का भलिबल क्याप्टेन अर्जुन थापा मगरले नेपाल हाउस लाई १ लाख ५ हजार वोन सहयोग गर्नु भएको छ / बाग्लुंग जिल्ला पैयु थनथाप गा. बि. स बाट इ.पी .एस मार्फत कोरिया आएको अर्जुन थापा चर्चित भलिबल खेलाडी का साथै समाजसेबी पनि हुन् /नेपाल मगर संघ कोरियाका सचिब समेत रहेका थापा मगर समाज सेवामा पनि सक्रियताका साथ लागि पर्नु भएको छ/ सहयोगी मिलनसार थापा मगर को उत्तरोउत्तर प्रगति को सुभकामना सहित नेपाल हाउस ब्यबस्थापन समिति बाट बिशेष धन्यवाद /