चितवनका राजु घिमिरेबाट नेपाल हाउसलाई १ लाख ५१ हजार वन सहयोग

Sunday, February 1, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन चितवनका समाजसेवी श्री राजु घिमिरेज्युले नेपाल हाउसलाई १ लाख ५१ हजार वन सहयोग गर्नु भएको छ । चितवन जिल्लाको खैरहनी  नगर पालिका ७ बाट ईपियस भीषा मार्फत कोरिया आई हासङ स्थित एक गाडी कम्पनीमा कार्यरत श्री घिमिरेले स्वईच्छाले नेपाल हाउसलाई सहयोग गर्नु भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP