चितवनका नारायण घिमिरेले नेपालमा रहनु भएका वुवा आमाको नाममा १५१,००० सहयोग
Sunday, February 1, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल
बनाउन चितवनका समाजसेवी श्री नारायण प्रसाद घिमिरेज्युले नेपाल हाउसलाई १ लाख ५१
हजार वन सहयोग गर्नु भएको छ । सहयोगी श्री घिमिरेले नेपालमा रहनु भएका पुज्यनिय बुवा हरी प्रसाद घिमिरे र मुवा हरी कला घिमिरेज्युको नाममा परोपकारी कामको लागि सहयोग गर्नु भएको हो ।