संखुवासभाका सुरेश गुरुङबाट नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग

Sunday, February 1, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन संखुवासभाका समाजसेवी श्री सुरेश गुरुङले नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग गर्नु भएको छ। आहाले ७ संखुवासभाबाट  १४ महिना अघाडी ईपियस भीषा मार्फत कारिया आउनु भएका श्री गुरुङ हाल कोरियाको हासङको टोकछङरी स्थित छाडोङछा फोबोममा कार्यरत हुनुहन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP