कास्की परिवार बाट नेपाल हाउस लाई १० लाख वोन सहयोग प्रदान /

Sunday, February 15, 2015

दीर्घकालीन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउनकोरियाली भूमिमा एक सकृय संस्था कास्की परिवार गणतन्त्र कोरियाको  तर्फबाट नेपाल हाउसलाई १० लाख वन सहयोग स्वरूप परिवार का अध्यक्ष नबिन गुरुङ ज्युले हिजो फेव्रुअरी १५ तारिख हस्तान्तरण गर्नु भएको छ  ।  कोरियाली भूमिमा आई कस्केलीहरुलाई एकजुट बनाई एकापसमा सहयोग आदान प्रदान गर्दै अगाडी बढी रहेको संस्थाले धेरै उल्लेखनीय परोपकारीको काम गरि रहेको छ। यस संस्था कोरियामा रहेका हरेक संस्थाहरु संग हातेमालो गर्दै अाउनुको साथै भलिबल खेलकुदमा समेत प्रसिद्धि कमाएको संस्था हो /हरेक सामूहिक कृयाकलापहरुमा आर्थिक,नैतिक र भौतिक सहयोग सहितको समाजसेवी भूमिका निभाउंदै आएको संस्था लाई उत्तरोउत्तर प्रगति को शुभकामना सहित नेपाल हाउस ब्यबस्थापन समितिको तर्फ बाट हार्दिक धन्यवाद /

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP