दीर्घकालिन र ब्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन पर्वतका समाजसेवी श्री ध्रुब जोशीज्युले नेपाल हाउसलाई १ लाख वन सहयोग गर्नु भएको छ । पर्वत जिल्लाबाट ईपिएस भीषा मार्फत कोरिया आउनु भएका समाज सेवी जोशी ज्युबाट नेपाल हाउसलाई स्वफुर्त रुपमा सहयोग भएको हो ।