ONF कोरियाका केन्द्रिय सदस्य दुर्गा न्यौपानेबाट नेपाल हाउसलाई १ लाख ११ हजार वन सहयोग

Tuesday, February 10, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन प्रवासी नेपाली मंच ONF कोरियाका केन्द्रिय सदस्य श्री दुर्गा न्यौपानेज्युले नेपाल हाउसलाई १ लाख ११ हजार वन सहयोग गर्नु भएको छ । भैरह्वा रुपन्देहीबाट कोरिया आउनु भएको उहां रुपन्देही सम्पर्क समितिका सल्लाहकार समेत हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP