म्याग्दी देबिस्थानका केशव पुनबाट नेपाल हाउसलाई १ लाख ११ हजार १११ सहयोग
Thursday, February 5, 2015
दीर्घकालिन व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियान लाई सफल बनाउन स्वफूर्तरुपमा रहयोग आउने क्रममा म्याग्दी जिल्ला देविस्थान गाविस ५ घरिठोकका समाज सेवी श्री केशव पुनले नेपाल हाउसलाई १ लाख ११हजार १११ वन सहयोग गर्नु भएको छ । ईपिएस भीषा मार्फत कोरिया आउनु भएका श्री पुनले नेपाल हाउसलाई सहयोग गर्ने जानाकारी गरानु भए पछि कोरियाको बिकट खोन्जुबाट सहयोग गर्नु भएको हो । उहांलाई नेपाल हाउस व्यवस्थापन समितिको तर्फबाट हार्दिक धन्यबाद ।