काभ्रेकी सन्ध्या बुद्दचार्यबाट नेपाल हाउसलाई १ लाख वन सहयोग

Thursday, February 5, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन काभ्रे जिल्लाबाट कोरिया आई कार्यरत सन्ध्या  बुद्दचार्यज्युबाट नेपाल हाउसलाई १ लाख वन सहयोग प्राप्त भएको छ । समाज सेवामा बिशेष रुचि भएको बताउनु हुने उहांको नेपालको स्थाई ठेगाना  काभ्रेपलान्चोक जिल्लाको पनौती हो । सरल मिजास, सहयोगी भावनाकी धनी र मिलनसार बुद्दचार्य ज्युलाई हार्दिक धन्यबाद ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP